लेखक निर्दोष जीवनले मनाए अनाथ बालबालिकासँग जन्मदिन

भरतपुर, ९ पुस । लेखक निर्दोष जीवनले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएका छन् । भरतपुर महानगरपालिका- २३ स्थित आशा अनाथालयमा पुगेर त्यहाँ आश्रित बालबालिकासँग उनले जन्मदिन मनाएका हुन् । आश्रममा पुगेर उनले त्यहाँ आश्रित ११७ जना बालबालिकालाई फलफूल वितरण गरे । त्यसैगरी २०० थान मुना मासिक बालपत्रिका र ३० थान भन्दा बढी बालसाहित्यका पुस्तक बालबालिका […]