कतारको चिडियाघरमा नेपाली हात्तीको आकर्षण

भरतपुर, ५ पुस । चितवनको हात्तीसारमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई नेपाली हात्ती सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी कतारको अलखोर पार्कस्थित चिडियाघरमा राखिएका छन् । बुधबार साँझदेखि नै ती हात्तीहरूलाई अवलोकन गर्न पर्यटकको उल्लेख्य भीड लागेको छ । ७ वर्षीया रुद्रकली सन् २०१८ मा जन्मिएकी हुन् भने ६ वर्षीय खगेन्द्रप्रसाद सन् २०१९ मा खोरसोर […]