उज्यालो नेपाल पार्टी चितवनको जिल्ला भेला हुँदै

चितवन, ३ पुस । ऊर्जा तथा जलस्रोत मन्त्री माननीय कुलमान घिसिङको प्रमुख आतिथ्यमा उज्यालो नेपाल पार्टी, चितवनको बिस्तृत जिल्ला भेला आयोजना हुने भएको छ । सुशासन, समृद्धि र सामाजिक न्यायको नारासहित आयोजना हुन लागेको उक्त भेलामा पार्टी संगठन विस्तार, समसामयिक राजनीतिक अवस्था तथा पूर्वाधार क्षेत्रका विषयमा छलफल गरिने आयोजकले जनाएको छ । भेला पुस ५ […]