विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनी र बिक्री गर्दै सकियो ग्रीनल्याण्डको पिबिएल मेला

चितवन, २९ मङ्सिर । भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा तेस्रो पिबिएल मेला सम्पन्न भएको छ । एक सातासम्म चलेको मेला सोमबार सम्पन्न भएको हो । भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यको प्रमुख आतिथ्यमा मेला समापन भएको हो । सोमबार मेलाको मुख्य दिन रहेको थियो । मेलामा विद्यार्थीहरुले आफूले तयार पारेका बस्तुहरु प्रदर्शनीमा राख्नुका साथै […]
कवि सामना पहाड दम्पतीको जन्मदिनमा खैरहनी माविमा पुस्तक वितरण

खैरहनी, २९ मङ्सिर । कवि सामना पहाड र उहाँका श्रीमान प्रेम शर्माको शुभ जन्मोत्सवका अवसरमा खैरहनी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई पुस्तक एवम् पत्रपत्रिका उपलब्ध गराइएको छ । कवि पहाडको आज मङ्सिर २९ र उहाँका श्रीमान शर्माको मङ्सिर २५ गते जन्मदिन हो । दुबैजनाले संयुक्तरूपमा जन्मदिन मनाउने योजना अनुरुप खैरहनी माविमा पुस्तक र पत्रपत्रिका वितरण […]