हेटौँडामा `बखान´ उपन्यासमाथि बहस

हेटौँडा, २६ मङ्सिर । लेखक एवम् पत्रकार वसन्त पराजुलीको चौथो किताब `बखान´ उपन्यासमाथि हेटौँडामा परिचर्चा भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबार ऐतिहासिक उपन्यास बखानको विषयबस्तु र विविध पक्षबारे परिचर्चा गरिएको हो । अग्रज साहित्यकार एवम् पत्रकार डा. निमेष निखिलले पुस्तकका विविध पक्षमा समीक्षा गरेका थिए । पुस्तकमाथि चर्चा गर्दै निखिलले सरल र […]
चितवन कचेहेरीको तेस्रो संस्करण सुरु

भरतपुर, २६ मङ्सिर । चितवनको नारायणी कला मन्दिरमा बिहीबारदेखि ‘चित्तौन कचेहेरी’को तेस्रो संस्करण सुरु भएको छ । तीन दिन (मंसिर २५–२७)सम्म चल्ने विचार, साहित्य र बहसको यस उत्सवको पहिलो दिन कविता तथा गजल वाचनका कार्यक्रम सम्पन्न भए । उत्सवको पहिलो दिन साँझ ३० भन्दा बढी कविहरूले कविता वाचन गरे भने ‘इरसाद’ नामक गजल सन्ध्या पनि […]