एथ्लेटिक्स मिटमा आयोजक स्मल हेभन टिम प्रथम

भरतपुर, १९ मङ्सिर । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा दशौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सम्पन्न भएको छ । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ आयोजित एथ्लेटिक्स मिटमा आयोजक स्मल हेभन स्कुल टिम प्रथम भएको छ । तीन दिन चलेको प्रतियोगितामा स्मल हेभनले ५ स्वर्णसहित १० पदक जितेको छ । उसले ५ स्वर्णसहित २ रजत […]

नारायणी कला मन्दिरमा आज नारायणगोपाल स्मृति साँझ

भरतपुर, १९ मङ्सिर । नारायणी कला मन्दिरले सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि नारायणगोपाल स्मृति साँझ गर्ने भएके छ । शुक्रबार स्वरसम्राट नारायण गोपालको ३५औँ स्मृति दिवसमा स्मृति साँझ आयोजना गर्न लागेको हो । कला मन्दिरले यसवर्ष गायक सुरजकुमार थापा र विश्व प्रधानसँगै चितवनका स्थानीय कलाकारहरुलाई मञ्चमा उतार्ने तयारी गरेको छ । कला मन्दिरका अध्यक्ष […]