सापकोटाको `बाहेक´ उपन्यास आउँदै

भरतपुर, ११ मङ्सिर । लेखक डा. धर्म सापकोटा राजुको चौथो कृति तथा पहिलो उपन्यास ‘बाहेक’ प्रकाशनको तयारीमा पुगेको छ। पुस पहिलो हप्ता सार्वजनिक हुने उक्त उपन्यास शिखा बुक्स काठमाडौंले प्रकाशन गर्न लागेको हो । सामाजिक र पारिवारिक विषयवस्तुमा आधारित उपन्यासले तन र मनबीचको सङ्घर्षको कथा सुनाउने सापकोटाले बताए । डा. सापकोटाका यसअघि ‘बुद्धिमानीको परीक्षा’ बालकथासङ्ग्रह, […]

Sampurna Kitab Library