पुस २५ गतेदेखि गैंडाकोट महोत्सव हुँदै

गैंडाकोट, १० मङ्सिर । चौथो गैंडाकोट महोत्सव–२०८२ आगामी पुस २५ गतेदेखि माघ १० गतेसम्म नारायणी नदी किनार, गैडाकोट–२ मा सञ्चालन हुनेभएको छ । उद्योग वाणिज्य सङ्घ गैंडाकोटको आयोजनामा हुन लागेको सो कार्यक्रममा गैंडाकोट नगरपालिका सह–आयोजकको रूपमा रहेको छ । महोत्सवमा विभिन्न सरकारी निकाय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, पत्रकार महासंघ तथा स्थानीय संघ–संस्थाहरूको […]
तीन जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, १० मङ्सिर । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति हुनुभएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ […]