नेपाल रेडक्रस सोसाइटी चितवनमा छानबिनको माग

चितवन, २६ कात्तिक । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनमा देखिएका अनियमितता र भ्रष्टाचारका आरोपमा छानबिन गर्नुपर्ने मागसहित सचेत युवा समूह, चितवनले बुधबार जिल्ला प्रशासन कार्यालय, चितवनमा ज्ञापनपत्र बुझाएको छ । सचेत युवा समूह चितवनका अर्जुन अधिकारी, राजमणि नेपाल, अञ्जन तिवारी, आशिष सापकोटा, प्रवीण रेग्मी र ईश्वर रानाभाटसहित गएको एक टोलीले सहायक प्रमुख जिल्ला अधिकारी […]
सनराइजका विद्यार्थीद्वारा माडीमा स्टेसनरी वितरण

माडी, २६ कात्तिक । माडी नगरपालिका- १, पाण्डवनगरमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्रालाई भरतपुर महानगरपालिका – ४, पिपलचोकस्थित सनराइज स्कुलका विद्यार्थीहरुले स्टेसनरी सामान वितरण गरेका छन् । पाण्डवनगरका ८० जना छात्रछात्रालाई कापी, कलमलगायतका स्टेसनरी सामान राखेर हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका सदस्यहरु, स्थानीय अभिभावकहरु पनि उपस्थित रहेका थिए । […]