नारायणी किनारमा खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु

चितवन, १८ कात्तिक । नारायणी नदी किनारमा मंगलबारदेखि खेलकुद तथा बृहत व्यापार महोत्सव सुरु भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा महोत्सव सुरु भएको हो । मंसिर २ गतेसम्म चल्ने महोत्सवको आज बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भर्चुअल माध्यमबाट उद्घाटन गरे । काठमाडौंबाट भरतपुरका लागि उडानमा ढिला हुँदा मुख्यमन्त्री भौतिक रुपमा उपस्थित हुन […]

चितवनमा ‘लन्डन ब्रिज’ : खेलकुद तथा व्यापार महोत्सवमा आकर्षण

भरतपुर, १८ कात्तिक । नारायणगढस्थित नारायणी नदी किनारमा मंगलबारदेखि सुरु भएको खेलकुद तथा व्यापार महोत्सवको मुख्य आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ निर्माण कार्य सुरु गरिएको छ । महोत्सवको मुख्य प्रवेशद्वारमै निर्माण भइरहेको उक्त लन्डन ब्रिजको प्रतिकृति हेर्न अहिले नै सर्वसाधारणमा उत्सुकता देखिएको छ । आयोजकका अनुसार दर्शकहरूले मुख्य गेटमा टिकट खरिद गरेपछि यही लन्डन ब्रिजमार्ग भएर […]

धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा

चितवन, १८ कात्तिक । चितवन, तनहुँ र नवलपरासी जिल्लामा पर्ने पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा गरिएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले बैकुण्ठ चतुर्दशीका दिन मंगलबार पैदलयात्रा गरी गण्डकी परिक्रमा थालिएको हो । छब्बीस दशमलव पाँच किलोमिटर दूरीको यस परिक्रमामा हजारौँ भक्तजन, सन्त–महन्त, धार्मिक व्यक्तित्व तथा स्थानीय सरकार प्रमुखहरूको सहभागिता […]

नेपाल प्रिमियर लिगको एजुकेशनल कन्सलटेन्सी पार्टनरमा ‘एक्सपर्ट एजुकेशन’

चितवन, १८ कात्तिक । बहुप्रतिक्षित दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को एजुकेशनल कन्सलटेन्सी पार्टनरमा नेपालको अग्रणी शैक्षिक परामर्शदाता एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेशनबीच एनपीएलको आधिकारिक एजुकेशनल कन्सलटेन्सी पार्टनर बन्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै प्रायोजन सम्झौता बारे जानकारी […]