हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग हुने

मकवानपुर, १७ कात्तिक । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग हुने भएको छ । हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा कात्तिक १९ गतेबाट मङ्सिर २ गतेसम्म प्रतियोगिता हुने एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगितामा प्रदेशका १० टोलीले सहभागी हुनेछ । प्रतियोगिता लिगकम नकआउटको आधारमा […]