गैंडाकोटमा ब्लड डोनर्स सोसाइटी गठन

गैंडाकोट, १५ कात्तिक। गैंडाकोटमा शुभाषचन्द्र आचार्यको संयोजकत्वमा ९ सदस्यीय ब्लड डोनर्स सोसाइटी नेपालको तदर्थ समिति गठन गरिएको छ । समितिका सदस्यहरूमा शंकर आचार्य, सुजन अधिकारी, हेमा काफ्ले अर्याल, चन्द्रमणि पौडेल, चन्द्रकान्त आचार्य, रीति श्रेष्ठ, हीरालाल अर्याल र युवराज गुरूङ रहेका छन् । ब्लड डोनर्स सोसाइटी नवलपुरका अध्यक्ष भोजराज भुर्तेल ‘किरण’को अध्यक्षतामा सम्पन्न भेलाले शुभाषचन्द्र आचार्यको […]
नारायणी नदी किनारमा खेलकुद महोत्सव : तयारी ८० प्रतिशत पूरा

चितवन, १५ कात्तिक । चितवनको नारायणी नदी किनार नारायणगढमा कात्तिक १८ गतेदेखि सुरु हुने खेलकुद तथा बृहत व्यापार महोत्सवको तयारी ८० प्रतिशत पूरा भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिको आयोजनामा मंसिर २ गतेसम्म चल्ने महोत्सव तयारी धमाधम भईरहेको छ । हालसम्म तयारी ८० प्रतिशत सकिएको समितिका अध्यक्ष राजन कार्कीले बताए । कार्तिक १८ […]