पोखरामा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव

पोखरा, १२ कात्तिक । फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा सत्रमा छलफल गरिएको थियो । पहिलो सत्रमा सुबिन भट्टराइको पछिल्लो कृति ‘चमेली फूल बैजनी रुमाल’ पुस्तकमाथि लेखक भट्टराईसँग नायिका सनिशा भट्टराईले संवाद गरेकी थिइन् । लेखक सुबिन भट्टराईले आफ्नो मष्तिष्कमा […]
रुपन्देहीमा इभि दुर्घटना हुँदा ३ जनाको मृत्यु

बुटवल, १२ कात्तिक । रुपन्देहीको कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार वाग्मती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुद्रपुरतर्फ जाँदै गर्दा गएराति साढे १० बजे अचानक अनियन्त्रित भई सडक छेउमा रहेको बाँझिको रुखमा ठोक्किएर करिब तीन मिटर तल खसेको […]