ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुर, १० कात्तिक । मनहरीमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सोमबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको बाप्र २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको […]

Sampurna Kitab Library