प्रकृति पूजा र हिन्दू विधिशास्त्र : वातावरणीय संरक्षणमा वैदिक दृष्टिकोण

मानव सभ्यताको प्रारम्भदेखि नै प्रकृतिसँग मानिसको सम्बन्ध उपयोगात्मक मात्र नभई आध्यात्मिक समेत रहँदै आएको छ। हिन्दू धर्मदर्शनले प्रकृतिलाई देवत्वका रूपमा स्वीकार गरी त्यसप्रति श्रद्धा, संरक्षण र सह–अस्तित्वको दर्शन प्रस्तुत गरेको छ। वेद, उपनिषद्, स्मृति र धर्मशास्त्रहरूले प्रकृति पूजालाई जीवनको अविभाज्य अङ्गका रूपमा स्थापना गरेका छन्। आधुनिक युगमा वातावरणीय संकटले विश्वलाई त्रसित बनाइरहेको सन्दर्भमा वैदिक परम्परामा […]