`पढ्ने बानीले सपना देख्न सिकाउँछ र लक्ष्यमा पुर्‍याउँछ´

गैंडाकोट, २५ असोज । पठन संस्कृति अभियानको १७ औँ शृङ्खलाको प्रमुख अतिथिका रूपमा विश्लेषक नारायण गाउँले सहभागी भएका छन् । कार्यक्रममा सहभागी गाउँलेले कुनै पनि लक्ष्यमा पुग्न मानिसले सपना देख्नुपर्ने बताए । `सपनाले मानिसलाई लक्ष्यमा पुर्‍याउँछ । अगाडि बढ्न प्रेरित गर्छ ।´ गाउँलेले भने – `संघर्षभित्र जीवनको रस हुन्छ । संघर्ष पनि एउटा सपना हो […]

सूचना तथा सञ्चार प्रविधिमन्त्री खरेललाई खुला पत्र

नेपाल सरकारका सम्माननीय सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलज्यूलाई खुला पत्र मन्त्रीज्यू ! नमस्कार, आराम हुनुहुन्छ ? सर्वप्रथम त यहाँलाई नेपाल सरकारको सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त हुनुभएकोमा ढिलै भएपनि सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । झन्डै २५ बर्ष भन्दा लामो पत्रकारिता पेशामा अनुभव संगालेर आउनुभएको यहाँ एक त आफैंमा दक्ष हुनुहुन्छ । […]