बागमती प्रदेश विपद् व्यवस्थापन परिषद्काे बैठकमा विभिन्न निर्णय पारित

मकवानपुर, २३ असोज । बागमती प्रदेश विपद् व्यवस्थापन परिषद्काे बैठक बिहीबार हेटौंडामा बसेकाे छ । परिषद्काे बैठकमा गत असोज १७ देखि २१ गतेसम्म परेको अविरल वर्षाकाे कारण सिर्जित प्राकृतिक विपद्का बारेमा सरोकारवाला निकाय र मन्त्रालयद्वारा आआफ्नो क्षेत्रको क्षति तथा गरिएका कार्यप्रगतिको समीक्षा समेत भएकाे छ । परिषद्का निर्णयहरु :- १. देशभर मिति २०८२ असोज १७-२१ […]