मोटरसाइकलको ठक्करबाट घाइते साइकल यात्रीकाे उपचारका क्रममा मृत्यु
मकवानपुर, १४ असोज । भरतपुर महानगरपालिका–१७ शारदानगरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकल यात्रीकाे उपचारका क्रममा मृत्यु भएको छ । बुधबार बिहान शारदानगरबाट बेलुवा चोकतर्फ जाँदै गरेको बा.प्र.०६–००३ प ०७९६ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा भरतपुर–१७ शारदानगरका ७५ वर्षीय तिलकप्रसाद कँडेल घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएकाे छ । मोटरसाइकलको […]