देवघाटका तीर्थलाललाई गोरखाली तमू समाज र तमू प्ये ल्हु संघद्वारा आर्थिक सहयोग

देवघाट (तनहुँ), १३ असोज । लामो समयदेखि श्वासप्रश्वासको गम्भीर समस्यासँग जुधिरहेका देवघाट गाउँपालिका–१ गोपीटारका ४३ वर्षीय तीर्थलाल गुरूङलाई गोरखाली तमू समाज र तमू प्ये ल्हु संघ चितवनले संयुक्तरूपमा आर्थिक सहयोग गरेका छन् । तीर्थलालको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले दुई संस्थाले कूल ६१ हजार पाँच रुपैयाँ हस्तान्तरण गरेका छन् । गोरखाली तमू समाजको तर्फबाट ४६ […]

बडादशैँले नेपाली समाजलाई आस्था, संस्कार र एकताको अनन्त धरोहरमा बाँध्ने काम गरेको छ : प्रदेश प्रमुख देवकोटा

मकवानपुर, १३ असोज । बडादशैँ २०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुभकामना सन्देश दिनुभएको छ । घटस्थापनाको दिनदेखि शुरू हुने बडादशैँ कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ,यद्यपि आज फूलपातीसँगै बडा दशैँको विशेष चहलपहल आरम्भ हुँदैछ । विभिन्न शक्तिपीठहरूमा विविध धार्मिक चलनअनुसार पूजा अर्चना र धार्मिक क्रियाकलापहरू सम्पन्न गरिन्छ । फूलपातीको दिनदेखि महाअष्टमी, महानवमी हुँदै […]