मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण

साउथ अस्ट्रेलियाको एडिलेडमा जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । नर्दन एडिलेड नेप्लिज कम्युनिटीको आव्हानमा उक्त कार्यक्रम गरिएको हो । संविधानप्रदत्त सूचनाको हक र देशमा बढ्दो अराजकताको बिरोधमा ज्यान गुमाएकाहरू देशका सच्चा सहिद स्मरण गर्दै १ मिनेट मौन धारण गरिएको थियो । त्यस्तै कुमाराज सुवेदीले शोक कविता र गजलकार आरजु गिरीले शोक […]