जेन्जीको आक्रोशित ध्वनि : सार्वभौमसत्ताको अन्तिम घण्टी ?

नेपाल अहिले एक गम्भीर राजनीतिक, सामाजिक र आर्थिक मोडमा छ । विगत केही दिनमा देखिएको युवावर्गको उभार, विशेषगरी सामाजिक सञ्जाल प्रतिबन्धको प्रतिक्रियामा शुरू भएको आन्दोलनले देशको राजनीति केवल सरकारको असफलता वा नीतिगत कमजोरीकै परिणाम मात्रै होइन भन्ने कुरा प्रष्ट पारेको छ । यो मूलतः दीर्घकालीन रूपमा जम्दै आएको भ्रष्टाचार, दलहरूको स्वार्थीपन र नागरिकलाई अवहेलित गर्ने […]