सगरमाथाको देशबाट कलाको यात्रा : थाइल्यान्डमा सम्पन्न सांस्कृतिक कार्यक्रममा एनडिए टिमको सफलता

काठमाडौं, २० भदौ । थाइल्यान्डको पटाया सहरस्थित माउन्टेन बिचमा सम्पन्न विशेष कार्यक्रममा नेशनल डाइनामिक आर्ट्स (एनडिए) टिम नेपालले उत्कृष्ट नतिजासहित नेपालको गौरवपूर्ण प्रतिनिधित्व गरेको छ । कार्यक्रममा कौरा, झ्याउरे, तामाङ सेलो र राष्ट्रिय गीतसहितका सांस्कृतिक नृत्य प्रस्तुती दिइएको थियो । नेपालको झण्डा फहराउँदै प्रस्तुत गरिएको यस कार्यक्रमले नेपाली संस्कृतिको अद्वितीय झल्को मात्र देखाएन, दुई देशबीचको […]

लायन्स क्लवको ऐक्यबद्धतामा खेलकुद : चितवनमा ब्याडमिन्टन प्रतियोगिता

चितवन, २० भदौ । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा सबै क्लबले सहयोग पुर्‍याउन डिष्ट्रिक्ट ३२५ आरका गर्भनर नवराज सापकोटाले आव्हान गर्नुभएको छ । डिष्ट्रिक्टले बिहीबार क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले प्रतियोगिता सफल बनाउन हरतरहले सहयोग गर्न सबैलाई आव्हान गर्नुभएको हो । असोज ३, ४ र ५ गते भरतपुरको […]