हंस सहकारीद्वारा स्वास्थ्य सचेतना र तीज विशेष कार्यक्रम

चितवन, ७ भदौ । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिहिबार मुख तथा दाँत स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम तथा तीज विशेष कार्यक्रम होटेल गंगोत्री पुल्चोकमा सम्पन्न गरेको छ । महिला परिचालन उपसमितिको संयोजनमा र नेपाल अर्बुद रोग निवारण संस्था चितवन शाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारीका सञ्चालक, कर्मचारी तथा महिला सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको […]