स्याङ्जामा निर्बन्ध लेखनको विमर्श एवम् रचनावाचन गोष्ठी

स्याङ्जा, ३ भदौ । स्याङ्जामा निर्बन्ध (आख्यान र काव्य) लेखनको विमर्श एवम रचनावाचन गोष्ठी- २०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३५ औँ पाइलाको रूपमा नेपाली साहित्यको इतिहासमै पहिलोपटक आयोजना गरिएको निर्बन्ध (आख्यान र काव्य) लेखन विषयक विमर्श एवम् रचनावाचन गोष्ठी- २०८२ शनिबार […]
स्पन्दन नेपालद्वारा तीजको अवसरमा रक्तदान सम्पन्न

भरतपुर, ३ भदौ । हरितालिका तीज – २०८२ को अवसरमा स्पन्दन नेपालले सोमबार भरतपुरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ४० जना रक्तदाताले स्वेच्छिक रक्तदान गरेका थिए । जसमध्ये १० जना महिला र ३० जना पुरुष सहभागी थिए । संस्थाकी अध्यक्ष अनिता खनालको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा […]