विद्यालय शिक्षा ऐन बारे एमाले शिक्षा विभाग चितवनले गरायो मन्त्री र पार्टीको ध्यानाकर्षण

भरतपुर, २८ साउन । नेकपा एमाले चितवनको शिक्षा तथा मानव स्रोत विभागको नेतृत्वमा NNTA चितवनका शिक्षक नेताहरूको टोली शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालय पुगेर ध्यानाकर्षण गराएको छ । विगतमा शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने गरी मन्त्रिपरिषदले गरेको नौ बुँदे नीतिगत निर्णयको अक्षरस कार्यान्वयन तथा शिक्षक मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न टोलीले गम्भीर ध्यानाकर्षण गराएको […]

अर्किड स्कुलमा पुस्तक समीक्षा कार्यक्रम

भरतपुर, २८ साउन । अर्किड स्कुल भरतपुरमा पुस्तक समीक्षा कार्यक्रम गरिएको छ । बुधबार आयोजना गरिएको कार्यक्रममा कक्षा ९ मा पढ्ने ४० जना विद्यार्थीले झमक घिमिरेको `जीवन काँडा कि फूल´ पढेर पुस्तक समीक्षा गरेका छन् । विद्यार्थीले विविध ढंगले समीक्षा प्रस्तुत गरे । विद्यार्थीको सामुहिक बुझाइ थियो – `झमकको संघर्षमय जीवन हामीहरुका लागि प्रेरणादायी छ […]

Sampurna Kitab Library