नेपाल पत्रकार महासङ्घ चितवन शाखाद्वारा अक्षयकोष स्थापना

भरतपुर, ८ साउन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ । कोषमा पहिलो रकम पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले २५ हजार रुपैयाँ जम्मा गर्नुभएको छ । पत्रकारको स्वास्थ्य उपचार, आपतविपद् तथा दुःखमा सहयोग प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको कोषलाई प्रारम्भिक चरणमा १० लाख र क्रमशः बढाउँदै एक […]

सामाजिक पर्यावरणमा ‘निर्गम’ को चटारो

केशवराज आमोदी १. प्रस्तावना : जीवनका आरोह-अवरोहका घटनाक्रमबाट उत्पन्न विचारजन्य त्याग वा स्वार्थ , विनम्रता वा गर्व , प्रगति वा दुर्गति , दया वा हिंसाजन्य प्रवृत्तिहरूमा मानवीय प्रकृतिअनुरूपका अङ्कुर फुट्दछन् । सुखसौविध्यको चाह , विचारको प्रवाह र सभ्यताको खोजीमा यायावर बनेर ओडार , गाउँ , सहर हुँदै संसारको यो कुनोदेखि त्यो कुनोसम्म निर्गमित भई यात्रारत […]

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं, ८ साउन । प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरिएको नेपाल […]

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

भरतपुर, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उनले बताए । सोही अवधिमा […]