भरतपुर महानगर साहित्य दर्पण र वाङ्मय कोश विमोचन

चितवन, २० असार । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको `महानगर साहित्य दर्पण–४´ र `महानगर वाङ्मय कोश´ विमोचन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रज्ञाका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, शिक्षा महाशाखा प्रमुख सुवाषचन्द्र आचार्यले संयुक्तरुपमा विमोचन गर्नुभयो । कृतिमा चितवन जिल्लाका कवि, लेखक, पत्रकार, समालोचक र अन्वेषकका विभिन्न सामग्रीहरू संग्रहित छन् […]
स्याङ्जामा `विद्यार्थीसँग मिलन समीर´ कार्यक्रम सम्पन्न

वालिङ, २० असार । युवा कवि तथा सिर्जनशील साहित्यिक अभियन्ता मिलन समीरसँग केन्द्रित रहेर गरिएको `सिर्जनशील संवाद´ को पहिलो शृङ्खला `विद्यार्थीसँग मिलन समीर´ कार्यक्रम सम्पन्न भएको छ । वालिङस्थित साइन भिलेज इन्टरनेशनल एकेडेमीमा शुक्रबार कार्यक्रम गरिएको हो । साइन भिलेज इन्टरनेशनल एकेडेमीले आयोजना गरेको सिर्जनशील संवादको पहिलो शृङ्खला विद्यार्थीसँग मिलन समीर कार्यक्रमको सहजीकरण कक्षा १० […]
बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ३ करोड रुपैयाँ दिने

भरतपुर, २० असार । बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ३ करोड रुपैयाँ निकासा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भवन निर्माणका लागि ३ करोड १ लाख रुपैयाँ रकम निकासा दिने निर्णय गरेको हाे । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार गत आर्थिक […]