चिसाप प्रतिभा पुरस्कार बालकृष्ण थपलियालाई दिइने

भरतपुर, १८ असार । चितवन साहित्य परिषद् (चिसाप) काे बुधबार बसेकाे बैठकले विभिन्न पुरस्कारहरु सार्वजनिक गरेको छ । अध्यक्ष जगन्नाथ पण्डितको अध्यक्षतामा बसेको बैठकले विभिन्न पुरस्कार दिइने निर्णय गरेको हो । जसअन्तर्गत चिसाप प्रतिभा पुरस्कार बालकृष्ण थपलियालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु १५,०४५ सहित सम्मानपत्र रहेको छ । त्यसैगरी चिसाप खेमलाल लामिछाने […]

भरतपुर महानगरपालिकाबाट विपद् सामग्री हस्तान्तरण

चितवन, १८ असार । विपद्को पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय चितवन र ट्राफिक कार्यालय चितवनलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनलाई गम […]