अर्किड मावि भरतपुरको निरन्तर उत्कृष्ट नतिजा

भरतपुर, १३ असार । भरतपुर–१० स्थित अर्किड माविले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका शिक्षक हरिराम रेग्मीका अनुसार विगतका वर्षहरूको उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै यस वर्ष पनि विद्यालयले प्रभावशाली सफलता प्राप्त गरेको छ । विद्यालयका ७२ जना विद्यार्थीले जिपिए ३.६० देखि ३.९६ सम्म प्राप्त गरेका छन्, जसमा ३ […]
खो खो खेल क्षमता अभिवृद्धिका लागि चितवनमा प्रशिक्षक प्रशिक्षण सुरु

चितवन, १३ असार । चितवनमा खो खो खेल क्षमता अभिवृद्धि प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति चितवनले प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको सहयोगमा उक्त ५ दिने तालिम आयोजना गरेको हो । तालिमको शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमकाबीच प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाले उद्घाटन […]
दोस्रो भरतपुर मेयर कप : जनज्योतिलाई हराउँदै वाल्मीकि फाइनलमा

चितवन, १३ असार । वाल्मीकि शिक्षा सदन दोस्रो भरतपुर मेयर कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न रोमाञ्चक दोस्रो सेमिफाइनलमा जनज्योति माविलाई हराउँदै वाल्मीकिले फाइनलमा स्थान बनाएको हो । भरतपुर ७ कृष्णपुरमा भएको खेलमा वाल्मीकि सडन डेथमा विजयी भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । रोमाञ्चक टाइब्रेकरमा २-२ […]