मानसाग्निको ‘चैतन्यबोध’ सार्वजनिक

काठमाडौं, ११ असार । साहित्यकार, याेगगुरु तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा. हरिप्रसाद पोखरेल)को निबन्धकृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच काठमाडौंमा सार्वजनिक भएकाे छ । वरिष्ठ समालाेचक प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा, सभाध्यक्ष समालाेचकहरू प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिला तथा समालाेचक महेश पाैड्लयालले उक्त कृति लोकार्पण गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि […]

शनिबार एक्सपर्ट सम्पूर्ण किताब उत्सव हुने

भरतपुर, ११ असार । नारायणगढकाे सम्पूर्ण किताबले किताब उत्सव गर्ने भएको छ । चितवनको साहित्य र किताब बजारको बेलीबिस्तार प्रस्तुत गर्न उत्सव गर्न लागिएको उत्सवका निर्देशक लेखराम सापकोटाले बताए । शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनको शीर्ष प्रायोजनमा ‘एक्सपर्ट सम्पूर्ण किताब उत्सव – २०८२’ गर्न लागिएको हो । असार १४ गते शनिबार […]