समिट हेल्थकेयरमा लेजर प्रविधिबाट भेरिकोस भेन र पायल्सको उपचार शुरु

चितवन, ९ असार । चितवनमा पहिलोपटक लेजर प्रविधिबाट भेरिकोस भेन र पायल्सको उपचार शुरु गरिएको छ । बिरामी र सेवाग्राहीको सहजताका लागि भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित समिट हेल्थकेयर अस्पतालले चितवनमा पहिलोपटक यो प्रविधिबाट सेवा शुरु गरेको हो । अस्पतालका प्रबन्ध निर्देशक डा गौरव न्यौपानेले बिरामीहरु यस किसिमको उपचारको लागि बाहिर जान नपरोस् भन्ने […]