चितवन जिल्ला स्तरीय सोतोकान करातेमा निन्जा डोजो प्रथम

चितवन, ७ असार । प्रथम एनएसकेए एभरेष्ट चितवन जिल्ला स्तरीय सोतोकान कराते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल सोतोकान कराते सङ्घ चितवनको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । भरतपुर कभर्ड हलमा शुक्रबार र शनिबार दुई दिन चलेको प्रतियोगितामा निन्जा डोजो प्रथम भएको छ । उसले १० स्वर्ण पदक प्राप्त गरेको नेपाल सोतोकान कराते संघ चितवनका […]
झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´को लोकार्पण

काठमाडौं, ७ असार । आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा शनिवार लोकार्पण भएको छ । प्रमुख अतिथि प्राज्ञ तथा कथाकार माया ठकुरीको प्रमुख आतिथ्यमा साहित्यकार भुवनहरि सिग्देल, समालोचकद्वय डा. अशोक थापा र महेश पौड्यालले कृतिको लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि ठकुरीले कृतिले सामाजिक अन्तरवस्तु समेटेको समेटेको बताइन् । `कृतिकारबाट आगामी […]
कवि भगवती सापकोटा ढकालको छन्द कवितासङ्ग्रह `महसुस´ सार्वजनिक

भरतपुर, ७ असार । विश्व नेपाली साहित्य महासङ्घ चितवन शाखाको आयोजनामा कवि भगवती सापकोटा ढकालको छन्दोबद्ध कवितासङ्ग्रह `महसुस´ लोकार्पण भएको छ । विश्व नेपाली साहित्य महासङ्घका महासचिव सुनिता कन्दङ्वा, चितवन च्याप्टरकी अध्यक्ष हरिप्रिया रिजाल, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, केशवराज आमोदी, पूर्णप्रसाद अधिकारी र यमलाल ढकालले कृति विमोचन गर्नुभएको हो । कार्यक्रममा कृतिका सन्दर्भमा […]