शुक्रबारदेखि भरतपुर मेयर कप फुटबल सुरु हुँदै

चितवन, ४ असार । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण असार ६ गते शुक्रबारदेखि सुरु हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगितामा भरतपुर महानगरपालिका […]
कवि तीर्थ श्रेष्ठलाई चिठी

आषाढस्य प्रथम दिवसे, २०८२ भरतपुर, चितवन । आदरणीय कवि तीर्थ श्रेष्ठमा, एउटा जबरदस्त पाठकको नमस्कार । यता चितवनतिर म ठिक छु, अरुको बारेमा मलाई थाहा छैन । उता पोखरातिरचाहिँ यहाँलाई कस्तो छ कुन्नि ? आफ्नो स्वास्थ्यको बारेमा ख्याल राख्नुहोला है । भनिराख्नु नपर्ला, म यहाँको कविताको जबरदस्त पाठक हुँ । सुरुमा मलाई यहाँको ‘लाहुरे फूल […]
स्पेनमा राहदानी शिविर, २५२ जनाले पाए सेवा

स्पेन, ४ असार । आलिकान्तेको बेनिड्रोममा दुई दिन चलेको राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन् । पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए । नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए । काल्पे, आल्तेया, कास्पे, […]