भरतपुर २४ गोल्डकप फुटबलको उपाधि सूर्यपुरलाई

भरतपुर, १ असार । चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको उपाधि सूर्यपुर एफसीले जितेको छ । आइतबार सम्पन्न उपाधि भिडन्तमा हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई ३-१ ले हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो । दोस्रो पटक यस प्रतियोगितामा सहभागी सूर्यपुरले पहिलो पटक उपाधि जितेको हो । उता पहिलो संस्करणको विजेता बिएफसी भने चौथी संस्करणमा उपविजेतामा सीमित […]

रैथाने कागुनो खाँदै त्रिपुरेश्वरले मनायो कृषक दिवस

भरतपुर, १ असार । भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखाको आर्थिक सहयोगमा भरतपुर -९ स्थित श्री त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडले आज एक कार्यक्रमका बीच रैथाने बाली कागुनोको खिर खाँदै कृषक दिवस मनाएको छ। बढ्दो विषादीको न्यूनीकरण गरी स्वस्थ र स्वच्छ तरकारी उत्पादन गरी भान्सा सुधार गर्ने अभिप्रायले २०८१ साल फागुन २० गतेदेखि […]