एफसी भरतपुर – २४ गोल्डकप : उपाधि जित्ने दाउमा सूर्यपुर र भरतपुर

भरतपुर, २९ जेठ । सूर्यपुर एफसी चौथो पेन्गुईन भरतपुर- २४ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा जनशक्ति युवा क्लब नवलपरासीलाई हराउँदै सूर्यपुर उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुरको जितमा जय गुरुङ र बिक्की चम्लिङ राईले गोल गरे । जनशक्तिका लागि शान्तबहादुर गुरुङले एक गोल फर्काए । सूर्यपुरका […]
कुमरोज मध्यवर्ती वनसँग चितवनका पत्रकारहरुको अन्तर्क्रिया

रत्ननगर, २९ जेठ । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले चितवनका पत्रकारहरुसँग पर्यटन प्रवर्द्धन र संरक्षणसम्बन्धी अन्तर्क्रिया गरेको छ । पछिल्लो समय कुमरोज मध्यवर्ती सामुदायिक वनले समुदायमा आधारित पर्यापर्यटनको गतिविधि सञ्चालन गर्दै आएको र पर्यटकलाई आर्कषण गर्न हात्ती सफारी, जिप सफारी, सीमान्तकृत दराई बोटे समुदायको प्रवर्द्धन गर्नेगरी दराई बोटे तालमा डुङ्गा सफारी र सोही तालमा […]
भरतपुरमा मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम

भरतपुर, २९ जेठ । भरतपुर महानगरपालिका – ८ को आयोजना तथा आमा बच्चा स्वास्थ्य नेपालको समन्वय र मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर – ८ का वडाध्यक्ष पूर्णबहादुर रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै रानाभाटले […]