पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो प्रादेशिक भेलामा १३ बुँदे हेटौंडा घोषणापत्र जारी

मकवानपुर, १५ जेठ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सकिएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रियासँगै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको जेठ १३ गतेबाट शुरु भएको प्रादेशिक भेलामा वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर घोषणपत्र जारी गर्दै सकिएको हो […]