आँचल साहित्य कला पुञ्ज मकवानपुरले ४ जनालाई सम्मान गर्ने

मकवानपुर, १४ जेठ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको पूर्वतयारी बैठक तथा पत्रकार सम्मेलन हेटौँडामा एक कार्यक्रमबिच सम्पन्न भएको छ । महिलाहरूको क्रियाशील संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुर २०६९ सालमा स्थापना भएको हो । संस्थाले निरन्तररूपमा विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । वर्षमा चारवटा बृहत कार्यक्रम गर्दै आइरहेको आँचलले हरेक वर्ष ९ […]

खरेलको `भृकुटीतारा´ उपन्यासको चितवनमा परिचर्चा

रामकृष्ण अनायास भरतपुर, १४ जेठ । आख्यानकार कल्पना खरेलको `भृकुटीतारा´ उपन्यासको परिचर्चा कार्यक्रम गरिएको छ । सम्पूर्ण किताब नारायणगढले मङ्गलबार भरतपुरमा कार्यक्रम गरेको हो । कार्यक्रममा समीक्षकद्वय उदय अधिकारी र रमेश प्रभातले समीक्षात्मक टिप्पणी राख्नुभयो । समीक्षक अधिकारीका अनुसार भृकुटीतारा देशको मायाले भरिएको किताब हो । `उपन्यासमा देश प्रतिको अगाध माया अटेको छ । लेखकले […]