बागमतीका जनप्रतिनिधिसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको छलफल

मकवानपुर, १२ जेठ । बागमती प्रदेशका स्थानीय तहका जनप्रतिनिधिसँग राष्ट्रियसभा अध्यक्ष र सदस्यहरुले छलफल गरेका छन् । ‘संघीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयक कार्यक्रममा हेटौंडामा छलफल भएकाे हाे । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन अझै पनि बन्न नसकेको बताएका छन् । संघीय संसद् […]
वाल्मीकि निर्वाचन २०८२ सम्पन्न

भरतपुर महानगरपालिका वडा नं ४ वैदिकनगर स्थित वाल्मीकि शिक्षा सदनमा शुक्रबार मतदान प्रणालीबाट विभिन्न पदमा प्रतिनिधि विद्यार्थीहरू निर्वाचित भएका छन् । छात्र तथा छात्रा ‘विद्यालय कप्तान’ तथा विभिन्न सदनका कप्तान र उप कप्तान पद गरी कुल १० स्थानका लागि भएको उक्त निर्वाचनमा ३३ जना उम्मेद्वारहरूले प्रतिस्पर्धा गरेका थिए । मनोनयन दर्ता, उमेदवारलाई निर्वाचन चिह्न प्रदान, […]