१२ को परीक्षा दिएका विद्यार्थीका लागि ‘एक्सपर्ट स्पिच स्टार’ आयोजना

चितवन, ४ जेठ । भर्खरै सम्पन्न कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी डिजिटल वक्तृत्वकला प्रतियोगिता ‘एक्सपर्ट स्पिच स्टार–२०८२’आयोजना गरिएको छ । नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा भर्चुअल भिडियो वक्तृत्वकला आयोजना गरिएको हो । ‘आजको आवश्यकताः गुणस्तरीय र व्यवहारिक शिक्षा’ शीर्षकमा आयोजित प्रतियोगिता एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले प्रस्तुत गरेको हो । […]

कालिका विद्यापीठका शास्त्री चतुर्थ वर्षका विद्यार्थीको बिदाई

गैंडाकोट, ४ जेठ । स्वतन्त्र विद्यार्थी युनियन कालिका संस्कृत विद्यापीठको आयोजनामा शनिबार एक भावनात्मक र भव्य समारोहबीच शास्त्री चतुर्थ वर्षका विद्यार्थीहरूलाई औपचारिक रूपमा बिदाई गरिएको छ । कार्यक्रमको सभापतित्व स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष अनुप भण्डारीले गर्नुभयो । सञ्चालनको भूमिका निभाउनुभएका संस्थापक उपाध्यक्ष गणेश भण्डारीले अत्यन्त शालीन, साहित्यिक र सजीव शैलीमा कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । […]