कविडाँडा साहित्य समाजका पुरस्कार तथा सम्मान सार्वजनिक

भरतपुर, २१ वैशाख । कविडाँडा साहित्य समाज चितवनको शनिबार सम्पन्न बैठकले २२ औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिने पुरस्कार तथा सम्मानहरू सार्वजनिक गरेको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार कविडाँडा कृति पुरस्कार- २०८१ `अलङ्कार इन्द्रेनी´ काव्यका लागि कवि गोविन्दराज विनोदीलाई दिइनेछ । त्यसैगरी कविडाँडा देव-खिना स्मृति पुरस्कार – २०८२ कवि लकास पौडेल र […]

कक्षा १२ को परीक्षा आजदेखि

भरतपुर, २१ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पूर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः ०० […]

Sampurna Kitab Library