बाध्यताले कांग्रेस सरकारमा छ, पर्‍यो भने बाहिरिन्छौँ : गगन थापा

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको भन्दै आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका हुन् । कांग्रेसका लागि सरकार नै सबैभन्दा ठूलो कुरा नभएको उनको भनाइ छ । थापाले […]

जनक सीलाई उत्कृष्ट पाठक–२०८१ सम्मान

दाङ, ११ वैशाख । राजनीतिमा सक्रिय युवा जनक सीलाई उत्कृष्ट पाठक–२०८१ बाट सम्मानित गरिएको छ । अध्ययन मञ्च दाङले अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर बुधबार घोराहीमा उक्त सम्मान प्रदान गरेको हो । ‘निरन्तर किताब अध्ययन गर्ने, ज्ञानको तिव्र चाहना राख्ने वा भनौँ साँचो अर्थमा किताबलाई माया गर्नेहरु मध्येबाट उत्कृष्ट पाठक छनौट गरि हामीले सम्मानित गर्ने […]

Sampurna Kitab Library