भरतपुरको ६ लेन सडक उद्घाटन शुक्रबार प्रधानमन्त्री ओलीले गर्ने

भरतपुर महानगरपालिका स्थित विस्तारित पुलचोक–गोन्द्राङ सडक खण्डको उद्घाटन भोलि (शुक्रबार) हुने भएको छ । चार वर्ष लगाएर निर्माण गरिएको ६ लेन सडकको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका हुन् । सडक डिभिजन कार्यालय चितवनका अनुसार २०८१ सालको पुस मसान्तमा निर्माणसम्पन्न भएपनि औपचारिक रुपमा भोलि उद्घाटन गर्न लागिएको हो । विसं २०७७ असोज २६ गते […]

नारायणी किनारमा मिशन रेड न्यु इएर फेस्ट भव्यताका साथ सम्पन्न

चितवन, ४ वैशाख । युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा आयोजना गरिएको कन्सर्ट भव्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा गत चैत्र ३१ गते एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य कन्सर्ट आयोजना गरेको थियो । कन्सर्टलाई नारायणगढको इन्द्रदेव मार्गमा […]

भरतपुरको सिक्स लेनमा युवासंघले निकाल्यो मोटर साइकल र्‍याली

चितवन, ४ वैशाख । भरतपुरमा बनेको सिक्स लेन सडकमा एमालेको युवा संघले मोटरसाइकल र्‍याली निकालेको छ । राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीको आयोजनामा गोन्द्राङ्देखि पुल्चोकसम्म बिहीबार दिउँसो २ः३० बजेबाट मोटरसाइकल र्‍याली निकालिएको हो । गोन्द्राङबाट सुरु भएको र्‍याली चौबिसकोठी, शहिदचोक हुँदै पुल्चोक पुगेर पुनः चौबिसकोठीमा आएर कोण सभामा परिणत भएको थियो । कोण […]

रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठद्वारा पदबाट राजीनामा

काठमाडौँ, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । पार्टीभित्र ‘एक व्यक्ति, एक पद को सिद्धान्त लागू हुनुपर्ने भन्दै उनले राजीनामा दिएकी हुन्। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले श्रेष्ठको राजीनामाबारे जानकारी दिँदै श्रेष्ठ अब संसदीय गतिविधिमा सक्रिय रहने उद्देश्यले पदबाट अलगिएको बताएका छन् । यद्यपि, उनको राजीनामा औपचारिक […]