चितवन केक हाउसको शाखा सप्तगण्डकी चोकमा विस्तार

चितवन, ३ वैशाख । चितवनको प्रसिद्ध चितवन केक हाउसले भरतपुर- १० स्थित सप्तगण्डकी रोडबाट सेवा प्रारम्भ गरेको छ । बिगत ५ वर्षदेखि रत्ननगर नगरपालिका- २ टाँडी बजारबाट सेवा दिइरहेको चितवन केक हाउसले नयाँ वर्षको अवसर पारेर सोमबारबाट सप्तगण्डकी रोडमा पहिलो शाखा सन्चालनमा ल्याएको हो । कलाकार सुगम पोख्रेल, लोकदोहोरी गायक अर्जुन सापकोटा र रचनाकार सन्तोष […]

पुष्पाञ्जलीको १६ औं वार्षिकोत्सव : अत्यधुनिक प्रविधिसहित न्यूरोलोजी सेवा शुरु

चितवन, ३ वैशाख । गुणस्तरीय स्वास्थ्य सेवाको लागि परिचित पुष्पाञ्जली अस्पताल भरतपुरले विरामी तथा सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज घोषणा गरेको छ । अस्पताल १७ वर्ष पुगेको अवसरमा आयोजित एक कार्यक्रमका बीच प्याकेज ए, प्याकेज बी, प्याकेज सी सुविधाको घोषणा गरेको हो । जसअनुसार प्याकेज ए अन्तर्गत र्‍याण्डम ब्लड सुगर, क्रिटिनाइन, लिपीड प्रोफाइल, इसिजी , […]

रोशन शेरचनको `गल्ली संसार´ माथि गैंडाकोटमा परिचर्चा

गैंडाकोट, ३ वैशाख । अक्षर समूह चितवनको आयोजनामा रोशन शेरचनको `गल्ली संसार´ निबन्धसङ्ग्रहको परिचर्चा कार्यक्रम गरिएको छ । समूहको सातौं अधिवेशनका क्रममा मङ्गलबार गैंडाकोटस्थित द नारायणी रिसोर्टमा आयोजित परिचर्चा कार्यक्रममा उदय अधिकारी, नरेन्द्र कँडेल, रञ्जना लामिछाने र डाक्टर एकनारायण पौड्यालले गल्ली संसार निबन्धसङ्ग्रहको समीक्षात्मक टिप्पणी राखेका थिए । टिप्पणी राख्दै प्राध्यापक नरेन्द्र कँडेलले साँघुरो गल्लीबाट […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य

भरतपुर, ३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मङ्गलबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको […]

विद्यालय शिक्षा विधेयक पारित गर्न वैशाख १२ गते संसद्को अधिवेशन आह्वान

काठमाडौं, ३ वैशाख । सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय […]