नारायणी किनारमा `मिसन रेड न्यू इयर फेस्ट´ हुने

भरतपुर, २७ चैत । नयाँ वर्षको स्वागत गर्दै नारायणी नदी किनारमा भव्य सांगीतिक कार्यक्रम हुँदैछ । ‘मिसन रेड न्यू इयर फेस्ट–२०८२’ सांगीतिक कार्यक्रमको अहिले तयारी तीव्र पारिएको छ । नारायणी किनारलाई गुञ्जायमान बनाउन चर्चित सांगीतिक ब्याण्डहरुको उपस्थिति हुँदैछ । एकै दिन यति धेरै चर्चित ब्याण्डहरुको प्रस्तुती सायदै चितवनमा पहिलोपटक होला । कन्सर्टमा युवाहरुमाझ चर्चित पाँच […]

गजल मञ्च चितवनको स्थापना दिवसमा ‘गजल साँझ’

भरतपुर, २७ चैत । चितवनमा रहेर गजल साहित्यको श्रीवृद्धिका लागि स्थापना भएको गजल मञ्च चितवन १९ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा मङ्गलबार भरतपुर–१२ स्थित किसान कुटीमा ‘गजल साँझ’ कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको छ । नेपाली गजल लेखनमा कलम चलाउनेहरुका लागि खोलिएको संस्थाले स्थापनाकालदेखि हालसम्म विभिन्न कालखण्ड पार गर्दै गजल विधालाई थप सशक्त […]

चैत २८ गतेदेखि नेशनल हर्टिकल्चर एक्स्पो हुँदै

काठमाडौं, २७ चैत । ग्राहकहरुले खोजेका कुरा सजिलै एकै छाना मुनी पाउने र व्यवसायीहरुले आफूले उत्पादन गरेका फलफूललाई बिक्री गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघको आयोजनामा चैत २८ गतेदेखि ३१ गतेसम्म दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो – २०८१ हुने भएको छ । `नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार’ भन्ने नारा […]