प्रदेश युवा परिषद् बागमतीको जरीबुट्टा भर्ने तालिम समुद्घाटन

भरतपुर, २६ चैत । खचाखच हलभरी अधिकांश सौन्दर्य व्यवसायी सहित युवा र प्रौढ महिलाहरूको उपस्थिति, मञ्चमा राखेको टेबलभरी कला भरिएका केही सुन्दर पोशाकहरू, पछाडिपट्टि टाँगिएको ब्यानर बाहेक यो दृश्य हेर्दा कुनै औपचारिक कार्यक्रम हो भन्ने अनुमान पाउन गाह्रो हुन्थ्यो । तर यो कार्यक्रम थियो प्रदेश युवा परिषद् बागमती जिल्ला युवा समिति चितवनको आयोजनामा सञ्चालित कपडामा […]
सभा सकिएपछि राप्रपाले आफैँ सफा गर्यो बल्खु सडक

काठमाडौं, २६ चैत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विरोधसभाबाटै मंगलबार काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गर्दै फोहोर नगर्न कार्यकर्तालाई सचेत मात्र गराएनन्, जरिवानाको पत्र काट्न पर्खेर बसेको बताए । काठमाडौंमा यसअघि प्रदर्शनका क्रममा फेहोर गरेको भन्दै महानगरले राप्रपालाई जरिवाना गरिसकेको छ । त्यसैले मंगलबारको प्रदर्शनमा राप्रपाका अध्यक्षले फोहोर नगर्न कार्यकर्तालाई निर्देशन दिएका थिए […]