दंगालको हत्यामा संलग्न ७ जना पक्राउ
मकवानपुर, २१ चैत । मकवानपुरकाे बागमती- ८ भुवनचुलीमा हेटौंडा उपमहानगरपालिका- १६ का मिलन दंगाल मृत भेटिएकाे घटनामा संलग्न रहेका ७ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । बुधबार भुवनचुली देउडीभञ्ज्याङस्थित हेटौंडा-धरान-चतरा सडकको नालीमा ३८ वर्षीय दंगाल मृत भेटिएका थिए । घटनास्थलमा मृत अवस्थामा फेला पारेका दंगालको शव रगतले लतपतिएको, टाउको र शरीरका विभिन्न भागमा चोट […]
अवस्था र व्यवस्था बदल्न वैज्ञानिक समाजवाद विकल्प : महासचिव बास्तोला

चितवन, २१ चैत । नेपाल कम्युनिष्ट पार्टी ( बहमुत) का महासचिव धर्मेन्द्र बास्तोलाले नेपाली जनताको अवस्था र व्यवस्थ बदल्न बैज्ञानिक समाजवाद विकल्प भएको बताएका छन् । बिहीबार भरतपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले पश्चागामी र यथास्थितिबादीहरुबाट जनताको स्तर नउठ्ने बताएका हुन् । गणतन्त्र नेता र मन्त्रीलाई मात्रै आएको भन्दै उनले वैज्ञानिक समाजवादनै अबको उत्तम […]