सौन्दर्यमा निखारिँदै हेटौंडा उपमहानगर

हेटौंडा, ४ चैत । सुन्दर हरित नगरको पहिचानमा रहेको हेटौंडा उपमहानगरपालिकालाई थप सुन्दरता दिने काम थालिएको छ । बजारमा रहेका अशोकका बिरुवाबाट हरित नगरको पहिचान कायम गरेको उपमहानगरले पछिल्लो समय फूलैफूलको शहरको रुपमा कामलाई अघि बढाएको थियो । बजार क्षेत्रमा रहेका मुख्य सडकक्षेत्रमा विभिन्न प्रजातीका फूलको बिरुवा रोप्दै फूलैफूलको शहरको रुपमा अघि बढाउँदै गरेको उपमहानगरको […]

प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

भरतपुर, ४ चैत । चितवनलाई नाटकको माध्यमबाट पर्यटन प्रवर्द्वन गर्ने योजनासहित यही चैत १० देखि १२ गतेसम्म नाट्य महोत्सव हुने भएको छ । विभिन्न क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको चितवनले नाट्य विधामार्फत् विश्वसामु चिनाउनको लागि पहिलोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गर्न लागेको सोमबार नारायणी कला मन्दिरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । ‘चितवनजस्तो विविध […]

फ्लोरा एक्स्पो – २०८१ मा १ करोड बढीको कारोबार

काठमाडौँ, ४ चैत । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनमा राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा गत शुक्रबारदेखि जारी सुरु भएको २६ औँ फ्लोरा एक्स्पो – २०८१ सोमबार सम्पन्न भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ ४ दिनसम्म चलेको एक्स्पोमा […]

को हुन् नेपाल प्रहरीको नयाँ कमाण्डर दीपक थापा ?

काठमाडौं, ४ चैत । दीपक थापा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको सर्वोच्च कमाण्डरमा थापालाई नियुक्त गरेको हो । अब उनी नेपाल प्रहरीको ३१ औँ आईजीपी हुन् । सबैलाई समेट्न सक्ने क्षमता भएका थापा जुनियर प्रहरीका आशाका केन्द्र हुन् । जसकारण तल्लो तहका प्रहरीहरुमा समेत खुसीयाली छाएको […]

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

काठमाडौं, ४ चैत । नेपाल प्रहरीको ३१ औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले थापालाई आईजीपी नियुक्त गरेको हो । सोमबारबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले अवकाश पाउने भएसँगै सरकारले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको हो । प्रहरी महानिरीक्षकका लागि थापासँगै एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा […]

दाहालको कविता तथा गजलसङ्ग्रह `साहित्य शैली´ सार्वजनिक

काठमाडौं, ४ फागुन । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ । कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्तरूपमा कविता तथा गजलसङ्ग्रह सार्वजनिक […]