वालिङ महोत्सवमा काव्य गोष्ठी आयोजना

भरतपुर, १ चैत । प्रथम पिङ्क सिटि महोत्सव वालिङ – २०८१ मा शुक्रबार काव्य गोष्ठी गरिएको छ । वालिङ् चेम्बर अफ कमर्सले फागुन २१ देखि गरिरहेको महोत्सवमा शुक्रबार काव्य गोष्ठी गरिएको हो । काव्य गोष्ठीका प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले जिल्लामा हुने मेला महोत्सवमा कवि, लेखकलाई सम्मान गरेर निम्ताउनु र काव्य गोष्ठी राख्नु नै महत्त्वपूर्ण […]
प्रसिद्ध उपन्यासकार लीलबहादुर क्षेत्रीको निधन

भरतपुर, १ चैत । प्रसिद्ध उपन्यासकार लीलबहादुर क्षेत्रीको फागुन २९ गते बिहीबार भारतीय समय अनुसार राति १० बजेर १० मिनेट जाँदा आफ्नै निवासमा निधन भएको जानकारी आएको छ । २०१४ सालमा प्रकाशित ‘बसाइँ’ उहाँको लोकप्रिय उपन्यास हो । त्यसपछिका उहाँका कृतिहरू अतृप्त, ब्रह्मपुत्रका छेउछाउ, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षत्रीका […]