हित्तचित्तको जोडीमार्फत चितवनमा लाखौँको सहयोग भित्रियो

भरतपुर, २७ फागुन । हित्तचित्तको नामले परिचित सांगीतिक जोडी यमलाल भण्डारी र अर्जुन सापकोटा सामाजिक अभियानमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । विशेषगरी सामाजिक सञ्जालमार्फत जोडिएकाहरुले उनीहरुमार्फत सामाजिक कार्यका लागि पठाएको रकम जस्ताको तस्तै हस्तान्तरण गर्न यिनीहरु दैनिक लागिरहेका हुन्छन् । यिनीहरुको सहकार्य भएको ६ वर्ष भयो । `विदेशी भूमिमा रहेका नेपालीहरुले सामाजिक सेवाका […]

नारायणगढमा `राजागंज´को प्रिमीयर शो, दर्शकले के भने ?

भरतपुर, २७ फागुन । निर्देशन दीपक रौनियारको फिल्म ‘राजागंज’को सोमबार साँझ नारायणगढको इन्द्रदेव सिनेमा हलमा प्रिमियर शो गरिको छ । पूर्वी नेपालको विर्तामोड, इटहरी, जनकपुर र विरगञ्ज हुँदै प्रिमियर शोका लागि निर्देशक रौनियारसहित कलाकारको टोली नारायणगढ आइपुगेका हुन् । प्रिमीयर शो हेर्न चितवनका साहित्यकार, प्राध्यापक, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थासँग आवद्ध प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । […]

स्वास्थ्यका लागि उपयोगी तीतेपाती र ज्वानो

“साढे दुई वर्षको बालकलाई दूध ख्वाइरहेकी आमाले मसँग कसरी शिशुको दूध ख्वाउने बानी छुटाउने होला’ भनेर सोधिन् । मैले हरेक पल्ट दूध ख्वाउँदा तीतेपातीको रस स्तनमा लगाइदिनू भनेर सल्लाह दिएँ । दुई हप्तापछि ती महिला खुसी हुँदै मकहाँ आएर भनिन्–मेरो शिशुले तीतेपातीको रस लगाए पनि दूध खान त छोडेन तर उसको स्वास्थ्य भने राम्रो भयो […]