राजनीतिमा खारिँदै गएका राजकुमार तरूण दल चितवनको नेतृत्व लिन इच्छुक

भरतपुर, २३ फागुन । गतिविधि निकै सुस्त देखिने नेपाली काँग्रेसका भ्रातृ संगठनको गतिविधि भने चितवनमा हिजोआज निकै तातेको छ । अधिवेशन तोकिएसंँगै स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी पनि देशभर बढिरहेको छ । तरुण दलको अधिवेशन पनि नजिकिँदै गर्दा चुनावी माहोल पनि सृजना हुँदै गएको छ । काँग्रेसको भ्रातृ संगठन तथा पार्टीको मेरुदण्ड मानिएको तरुण दलको […]

क्यान्सरको विकृतिका विरुद्ध अधिकारकर्मी र सरोकारवाला एक ठाउँमा

फागुन २३ भरतपुर । ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विरामीहरुलाई फलफूल, नरिवलपानी वितरण गरिएको छ । चितवन जिल्लामा क्रियाशील सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजना तथा विभिन्न सरोकारवालाहरुको सहभागितामा अस्पतालमा भर्ना भई उपचाररत २ सय बढी विरामीहरुलाई फलफूल तथा नरिवलपानी वितरण गरिएको हो । विरामीहरुको विषयमा अस्पताल प्रशासन संवेदनशील नबनेको, […]

खैरहनी नगरस्तरीय खुल्ला कविता प्रतियोगितामा डेजी स्कुलकी श्रीजु प्रथम 

खैरहनी, २३ फागुन । भुवानीशंकर कलेजको आयोजनामा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खैरहनी नगरस्तरीय अन्तर माध्यमिक विद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ । खैरहनी नगर भित्रका १४ विद्यालयका २१ विद्यार्थीहरूको प्रतिष्पर्धा रहेको उक्त कार्यक्रममा नारी, देशप्रेम तथा सामाजिक विकृति विसङ्गति विरूद्ध बेजोड रूपमा कविता वाचन गरिएको कार्यक्रम संयोजक पदम अर्यालले बताउनु भयो । नारी […]